कांग्रेसको बरंजामा जागरण अभियान ,जनताले सुशासनको प्रत्याभुति गर्न पाएनन्–नेता पुन

विकल्प न्युज म्याग्दी , भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को जागरण अभियानका संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन निरजले जनताले सुशासनको प्रत्याभुति गर्न नपाएको बताउनुभएको छ । नेपाली कांग्रेसको दोस्रो चरण अन्तर्गतको शनिबार मंगला गाउँपालिकाको ३ ,४ बरंजाको जनजागरण अभियानलाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । दुई तिहाई बहुमत … Continue reading कांग्रेसको बरंजामा जागरण अभियान ,जनताले सुशासनको प्रत्याभुति गर्न पाएनन्–नेता पुन